आइतवार, अशोज ३, २०७८

अध्यक्ष प्रचण्डले भने- बृहत् कम्युनिष्ट पार्टी निर्माण गर्ने अभियान सुरु

काठमाडौ असोज २६ ,  माओवादी केन्द र नेकपा (संयुक्त) बीच आज पार्टी एकता भएको छ । एकता अभियानका लाग बुधवार राजधानीमा भएको कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अध्यक्ष प्रचण्डले प्रस्तुत एकता अभियानले समाजवादी क्रान्तिका लागि समाजवादको आधार तयार पार्दै आफु बृहत् कम्युनिष्ट पार्टी निर्माण गर्ने अभियानमा आफू लागेको  भएको  बताउँनु भएको  छ ।

  त्यस्तै कार्यक्रममा व्यवस्थापिका संसदमा ३ सदस्यीय रहेको   संयुक्तका अध्यक्ष गणेश साहले  कम्युनिष्ट पार्टीहरुबीच फुट भन्दा पनि जुट आवश्यक रहेको जनाउ दिनु भएको थियो।

 

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

October 2017
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
30