शनिबार, बैशाख ८, २०८१

पचली भैरवको घ्याम्पो जात्रा सुरु

काठमाडौ असोज ९, राजधानीको टेकुस्थित पचली भैरबको पिठमा होम तथा पूजा गरी आइतवारबाट जात्रा सुरु गरिएको छ । जात्राको क्रममा भैरवको घ्याम्पोलाई anup_20170924_-3anup_20170924_-6anup_20170924_-2anup_20170924_-5खटमा राखी टेकु, गोफल, लगनटोल, जैसीदेवल, चिकमुगल, मरुगणेशस्थान हुँदै हनुमानढोका दरबारमा पेगेपछि जिवित देवी कुमारीलाई समेत हनुमानढोका परिसरमा जात्रा अवलोकन गराइन्छ  । मध्यरातमा अजिमासहित पचली भैरवमा बलीसमेत दिएर सोही बाटो हुँदै ज्यापु समुदायको घरमा भैरवको घ्याम्पोलाई प्रतिस्थापन गर्ने गरिन्छ ।