मङ्लबार, बैशाख ११, २०८१

विष्ट र शर्मा राज्यमन्त्रीमा नियुक्त, म.प.को सख्या ५६ पुग्यो

काठमाडौ असोज २,  प्रधानमन्त्री शेरबहादुर देउवाले आफ आफ्नो नेतृत्वको मन्त्रिपरिषदमा राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)का तर्फबाट विराज विष्ट र pm-office-11012017102857-600x0कमला शर्मालाई समावेस गर्दै मन्त्रीपरिषद विस्तार गर्नु भएको छ ।
प्रम देउवाले आज राप्रपा प्रजातान्त्रिको तर्फबाथ विज्ञान तथा प्रविधिराज्यमन्त्रीमा विराज विष्ट र कमला शर्मालाई आज वन तथा भूसंरक्षण राज्यमन्त्रीको जिम्मेवारी दिनु भएको छ । प्रम देउवाले आज गर्नु भएको मप विस्तारसंगै मन्त्रिपरिषदको संख्या ५६ पुगेको छ ।

नवनियुक्त राज्यमन्त्रीद्वय विष्ट र शर्मालाइ आजै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रधानमन्त्री देउवाले े पद तथा गोपनियताको शपथ गराउनुभएको थियो । नवनियुक्त राज्यमन्त्रीद्वय विष्ट र शर्माले आजै कार्यालयमा पुगेर पदबहाली गर्नुभएको छ ।