शनिबार, बैशाख ८, २०८१

यस्तो छ प्रदेश न २ अन्र्तगतका ८ जिल्लामा चुनावी सरगर्मी

काठमाडौं भाद्र १७ , आसन्न स्थानीतहको तेस्रो चरणको निर्वाचनको मिति जति नगिच आउँदैछ त्यतिनै प्रदेशन २ अन्र्तगतका ८ जिल्लामा चुनावी सरगर्मी ह्वात्तै Captureबढेको छ । आश्विन २  गते हुने तेस्रो चरणको स्थानीय तहको चुनावका लागि कतिपय दल उम्मेदवारी छनोटका लागि दौडधुपमा लागेका छन् भने कतिपयले घोषणा गरी प्रचारप्रसार समेत गर्न भ्याइसकेका छन । मा लागिसकेका छन् । यो क्रमले भभद्र २१ गते उम्मेदवारी मनोनयन दर्ता पछि झन व्यापकता दिने अनुमान गरिएको छ ।

विगतको निर्वाचन वहिष्कार गर्दै आएके राजपा समेत चुनावी मैदानमा आएपछि माहौल थप उत्सिाहित भएके हाम्रा सहकर्मीहे जनाएको छ । त्यस्तै प्रदेश न २ का ८ जिल्लाबाट प्रदेश २ का आठ जिल्लामा एक महानगरपालिका वीरगन्ज र तीन उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाउँपालिका गरी १३६ स्थानीय तहका लागि प्रतिनिधी चयन गरिने प्रस्तुत निर्वाचनमा आफ्नो पकड बनाउँन मुलुकका प्रमुख दलका शिर्ष नेताहरु अहिले जिल्ला जिलमा पुगेका छन । तर निवाृचनको लागि  जिल्लाहरूबाट उम्मेदवारको नामवाली केन्द्रमा आइपुग्दा समेत उनिहरुले उम्मेदवारको नाम भने पूर्ण सार्वजनिक गरेका चने छैनन ।

सत्तारुढ दल काँग्रेसले केृह दिन अभिनै सवै उम्मेदकवारको नाम तय भै सकेको जनाए पनि नामावली उपर पुन एकपटक छलफल गर्दै गरेको थाहा भएको छ । त्यस्तै माओवादी केन्द्रले पनि उम्मेदवारको टुङ्गो लगाइसकेको र औपचारिक घोषणा हुनमात्र बाँकी रहेको जनाएको छ भने एमालेले पनि एक दुई दिनमै  छनौट गर्दै सार्वजनिकगर्ने भएको छ भने त्यस्तै फोरम राजपा राप्रपाका संभावित उम्मेदवारहरु चुनावीमैदानमा जानमात्र बाँकी रहेको जनाएको छ ।