शुक्रबार, चैत्र १६, २०८०

प्रराजको कहिले तिम्रो आँखा सार्बजानिक (भिडियो सहित)

काठमाडौं भाद्र ३०, सुमधुर आवाजका धनि गायक प्रराज पौडेलको नया गित कहिले तिम्रो आखाू युट्युब मार्फत सार्वजनिक सार्बजानिक भएको छ । दर्जनौ गितमा सुमधुर स्वर भरिसकेका गायक प्रराजले पछिल्लो समय नेपाली सुगम संगीतमा आफ्नो छुट्टै छाप छोड्न सफल भएका छन ।
Captureसाहित्यकार तथा गीतकार अम्बिका गुरुङको शब्द रहेको रोमान्टिक गीत “कहिले तिम्रो आँखाले” मा निल गुरुङको संगीत रहेको छ भने सुमन केसीले संगीत संयोजन गरेका छन् ।
भिडियो अर्जुन अधिकारीले निर्देशन गरेका छन् । भिडियोमा निराजन प्रधान तथा सृष्टि खड्काले अभिनय देख्न सकिने छ । हरी हुमागाईँ द्वारा छायांकन गरिएको भिडियोको सम्पादन भने निशान घिमिरेले गरेका हुन् ।