बुधबार, बैशाख १२, २०८१

पत्रकार महर्जनलाइ पितृशोक

काठमाडौं भाद्र २८,  हाम्रा अनन्य मित्र एवम http://www.kantipurhotline.com का शुभ चिन्तक वरिष्ठ पत्रकार बसन्त महर्जनका पिता बुद्धिबहादुर महर्जनको ६८ वर्षको उमेरमा मंगलवार किर्तिपुरस्थित आफ्नै निवासमा असामयिक निधन भएको छ ।

काठमाडौं पत्रकार महासंघका पूर्व कार्यसमिति सदस्य रहेका पत्रकार महर्जनले पिताजी गुमाउँनु परेको यस शोकको घडीमा  स्वर्गीय महर्जनप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त पत्रकार बसन्तमहर्जन सहित सम्पूर्ण महर्जन परिवारप्रति समबेदना व्यक्त गर्दछौं ।