बिहिबार, बैशाख १३, २०८१

नेपाली स्पीरेड मोडेल २०१७ को शिर्ष उपाधी श्रेष्ठ र मगरलाइ

काठमाडौं असोज ४ , मोडेल लाईक स्टारले आयोजना गरेको नेपाली स्पीरेड मोडेल २०१७ को शिर्ष उपाधी   सुरज श्रेष्ठ र सरस्वती मगरले  हात पार्न सफल 21849397_1998520387092095_1446831357_nभयका छ्न । सुरज श्रेष्ठ र सरस्वती मगरले  फर्स्ट रनरप  र सेकेन्ड रनरपको  उपाधी भने  क्रमस      सहदेव बैधे र प्रजिला खडकी   जिसन टटल र प्राची लामाले जितेका छन ।