शुक्रबार, बैशाख ७, २०८१

तेश्रो पेजथ्री अवार्ड आश्विन ८ गते

काठमाडौ भाद्र २५,  आगामी आश्विन ८ गते राजधानीस्थित राष्ट्रिय नाचघरमा नेपालभाषाका सष्टा र सर्जकहरुलाइ सम्मानीत गरिने भएको छ । नेपालभाषा गित, संगित र फिल्मको क्षेत्रमा क्रियाशील   सष्टा र सर्जकहरुलाइ पेजथ्री अवार्डबाट उनिहरुलाइ सम्मानीत गर्न लागेको हो ।

page 3 awardDSC_0514यसअघि ने.सं. ११३३ मा पहिलो पटक प्रस्तुत अर्वाड वितरण गरिएको जानकारी दिदै संगित क्षेत्रका ८ विधामा, म्यूजिक भिडियो क्षेत्रका ७ विधामा तथा चलचित्र क्षेत्रका १८ विधामा अवार्ड वितरण गरिने पेजथ्री अवार्डका कार्यक्रम संयोजक दर्शनवीर शाक्यले पेजथ्री अवार्डमा नेपालभाषाका चलचित्र, गीत र म्यूजिक भिडियोका साथै लाइफटाइम एचिभमेन्ट अवार्ड गरी जम्मा ४ विधा छुट्याइएको जानकारी दिनु भएको छ ।

साथै उहाँले लाइफटाइम एचिभमेन्ट अवार्ड वरिष्ठ गायक तथा संगितकार विष्णु जल्मीलाई, उत्कृष्ट बाल कलाकारको अवार्ड थ्वला ग्यानापु स्टाइल चलचित्रका बालकलाकार नस्वाः जोशीलाई प्रदान गरिने जानकारी दिदै म्यूजिक भिडियो विधामा सुरेन्द्र तुलाधर र पवन जोशीलाई सम्मान गरिने बताए । त्यस्तै अवार्डको लागि प्रतिस्पर्धात्मक रुपमा ७३ गीत, १५ सिडि, ६३ म्यूजिक भिडियो र ४ म्यूजिक भिडियो एल्बमका साथै ८ चलचित्र विधिवत रुपमा दर्ता भएको समेत त्यस अवसरमा जानकारी दिनुभएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2017
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031