शुक्रबार, बैशाख ७, २०८१

गायक अधिकारीको समयले मलाई सार्वजनिक

काठमाडौं भाद्र २१, गायक विजय अधिकारीको स्वर रहेको समयले मलाई गीतको म्युजिक भिडियो युटुव मार्फत सार्वजनिक भएको छ । गीतमा सुमन कार्किको सब्द र सरोज प्याकुरेलको संगीत रहेको छ । भिडियोमा अर्विन कोइराला, कृष्टि शर्मा, जगदिश जोशी, अपेक्क्षा ढुंगाना र बालकृष्ण पोखरेलको अभिनय रहेको छ । Samayale malaiजीवनमा धेरै कुराबाट धोका पाएका अरविन भिडियोमा दुईटी प्रेमिकाले दिएको धोकाबाट पागल भएर पिडाले छटपटिदै हिडेका छन् ।

भिडियोको सुरु देखि अन्त सम्म वियोगान्त छ । उक्त भिडियोका प्रमुख पात्र अर्विन र उनिसँग ढोकिने आउने सबै पात्रले भिडियोमा राम्रो अभिनय गरेको देख्न पाईन्छ । पछिल्लो दिन निकै चर्चामा रहेका गायक सिडी विजय अधिकारीको यो गीत वियोगान्त गीतहरुको सुचिमा निकै अगाडी आउने गायक स्वयं बताउछन् । संगीत र भिडियो निर्देशन सरोज प्याकुरेलको रहेको प्रस्तुत म्युजिक भिडियोमा मोडल अर्बिन कोइराले अभिनय रहेको छ । आफैसँग बोलको उक्त गीत लगायत धेरै वटा गीतमा अभिनय गरिसकेका अर्विनले पछिल्लो भिडियोमा निकै उत्कृष्ट अभिनय गरेका छन् ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2017
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031