शनिबार, कार्तिक ६, २०७८

राजधानीमा उपत्यका स्तरीय रोडहाउस युनियन फुटसल कप

काठमाडौं भाद्र २८, विजय दशमी, शुभ दिपावली तथा छठ पर्व २०७४ को पावन अवसरमा अखिल नेपाल होटल क्यासिनो तथा रेष्टुरा मजदुर संघ रोडहाउस Anup_20170913_253 Anup_20170913_255संयुक्त मूल इकाई द्वारा आज राजधानीमा उपत्यका स्तरीय रोडहाउस युनियन फुटसल कप २०७४ सुभारम्भ गरेको छ ।

कुमारी फुटसलमा भाद्र २८ देखि ५ असोज सम्म संचालन हुने प्रस्तुत प्रतियोगिताको गृहमन्त्री जनार्दन शर्माले एक कार्यक्रमकावीच उट्घाटन गर्नु भएको प्रस्तुत प्रतियोगितामा पर्यटन व्यवसायी सहित १६ टिमको सहभागिता रहने बताईएको छ ।  प्रतियोगितको उद्घाटनसत्रमा अखिल नेपाल ट्रडयुनियनमहासंघका अध्यक्ष गणेश रेग्मी ,महानगरीय प्रहरी वृत्त लैनचौरका डिएसपी दिपक पोखरेल अखिल नेपालखेलकुद महासंघका उपाध्यक्ष जनक वर्तौला लागायतको उपस्थिती रहेको थियो ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2017
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031