शुक्रबार, अशोज ८, २०७८

ट्राफिक महाशाले चाडपर्वमा मापसे कडाइका साथ चेकजाँच गर्ने

काठमाडौ असोज २,  महानगरीय ट्राफिक प्रहरी महाशाखाले आसन्न दशैँ, तिहार, छठलगायतका चाडपर्वमा मादक पदार्थ सेवन (मापसे) र काठमाडौँ उपत्यका Traffic-Policeभित्रिने तथा बाहिरिने सवारीसाधनलाइ नाकामा कडाइका साथ चेकजाँच गर्ने भएको छ ।

चाडपर्वमा धेरै मापसे सेवन गर्ने र लापबाहीपूर्वक सवारीसाधन चलाउने चालकका कारण ठूल्ठूला दुुर्घटना हुनसक्ने कुरालाई दृष्टिगत गरी नियमित मापसे जाँच गर्ने व्यवस्था मिलाइएको महाशाखाका प्रमुख सर्वेन्द्र खनालले जानकारी दिनुभएको छ ।  त्यस्तै महाशाखाले सवारीसाधनले बढी भाडा लिने, क्षमता भन्दा बढी यात्रु हाल्ने, एकै सिटमा दोहोरो टिकट काटिदिने जस्ता अनियमितता रोक्न नाकामा सवारीसाधनको चेकजाँचको व्यवस्था मिलाइएको जानकारी दिनु भएको छ ।

साथै उहाँले जनताको जनचेतनाका निम्ती एफएम रेडियो, मोबाइल एप्सको प्रयोगलाई तीव्रता दिनुका साथै ठाउँठाउँमा खटिने ट्राफिक प्रहरी जनशक्तिले यात्रु वर्गलाई आइपर्ने समस्याको बारेमा पूर्व सूचना दिने व्यवस्था मिलाएको बताउनु भएको छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2017
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031