बुधबार, बैशाख १२, २०८१

जिसस नुवाकोटमा काँग्रेसको प्यालननै विजयी

नुवाकोट श्रावण २९,  जिल्ला समन्वय समिति नुवाकोटको आज भएको निर्वाचनमा नेपाली काँग्रेसको प्यानलनै  विजयी भएको छ ।  काँग्रेसको तर्फबाट जिसस 20799477_1520650927997556_482411907662673870_nप्रमुखमा सन्तमान तामाङ उपप्रमुखमा अप्सरा थापा विजयी हुनुभएको छ । उहाँहरुका प्रतिस्प्रर्धीद्दय नेकपा एमाले– माओवादी केन्द्र गठबन्धनका रामहरि घिमिरेले १० मत विष्णुबहादुर बोगटीले १० मत प्राप्त गरेका थिए ।  त्यस्तै समितिका सदस्यमा गणेश शाही, अभिनव फुयाँल, माया शेर्पिनी, सम्झना सेढाईँ, धनमाया तामाङ, रामसिंह तामाङ र सुविना प्रधान विजयी हुनुभएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।