बिहिबार, बैशाख १३, २०८१

सवितालाइ युवा राष्ट्रिय प्रतिभा पुरस्कार

काठमाडौं श्रावण ३१ , अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा युवा तथा खेलकुद मन्त्रालयद्वारा आयोजित कार्यक्रममा मानव सेवा र शिक्षा बिधामा युवा राष्ट्रिय प्रतिभा 20840526_1821573501192607_373940966_nपुरस्कारबाट सामाजिक अभियन्ता सबिता उप्रेती सम्मानित भएकी छिन । राष्ट्रपति बिधा देवी भन्डारीले नगद रु १ लाख सहित मानव सेवा र शिक्षा बिधामा युवा राष्ट्रिय प्रतिभा पुरस्कारबाट सबिता उप्रेती सम्मानित गर्नु भएको हो ।