बुधबार, बैशाख १२, २०८१

सर्वदलीय बैठकमा कडा सुरक्षाघेरा वीच १०ः३० बजेदेखि मतगणना सुरु गर्ने सहमति

काठमाडौं श्रावण २०, भरतपुर महानगरपालिका वडा नं १९ आज भएको पुर्न मतदानको मतगणना राती १०ः३० बजेदेखि सुरु हुँनृ भएको छ । निर्वाचन सकिएपछि nirbachan2मुख्य निर्वाचन अधिकृतको कार्यालय बसेको सर्वैदलीय र्बठकपछि मतगणनाको लागि १०ः३० बजेबाट कभर्डहलमा कडा सुरक्षाघेराकावीच मतगणना सुरु गर्ने सहमति कायम भएको हो ।

मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेलाइ उदृत गर्दै प्राप्त समाचारमा उल्लेख भएअनुसार मतगणनामा कुनैपनि समस्या सिर्जना नहोस भन्ने लक्ष्य सहित मतगणनास्थलमा तीन वटा र बाहिर दुई वटा सिसी क्यामेरा जडान गर्नुको अलावा मतगणनास्थलमा दलका प्रतिनिधि बस्ने स्थानमा तारजाली लगाइएको उल्लेख गरिएको छ ।