शुक्रबार, चैत्र १६, २०८०

समाजसेवी बस्नेतलाइ बिशेष नागरिक सेवा सम्मान

समाज सेवाको क्षेत्रमा बस्नेतको काम उदाहरणीय : पूर्वमन्त्री  केसी

sumitra basnetकाठमाडौं श्रावण १९, बरिष्ट समाजसेवी सुमित्रा बस्नेत जागृति सामाज नेपाल द्वारा आयोजित कार्यक्रममा बिशेष नागरिक सेवा सम्मान २०७४ बाट सम्मानित भएकी छिन ।

राष्ट्रिय जीवनकाविविध क्षेत्रमा गरेको महत्वपूर्ण योगदानको सम्मान एवम् समाजमा शान्ति र सहिष्णुताका लागि आफ्नो पुरै जिबन समर्पण गर्दै बिगत दुइ दशक देखि सेवा मुलक ब्यवसाय र सामाजिक क्षेत्रमा सक्रिय भई बित्तिय क्षेत्रमा तथा विभिन्न संघ 20562987_10212091620198235_1764156955_nसस्थामा प्रत्यक्ष संलग्न भएर   हिला ससक्तिकरण, शिक्षा, स्वास्थ्य, रोजगार र विभिन्न सेवामुलक  कार्यमा  महत्वपुर्ण गोगदान  सहितको   भुमिका निवार्ह   उच्च मुल्यांकन गर्दै बिशेष नागरिक सेवा सम्मान २०७४ बाट सम्मानित गरेको हो  ।

कार्यक्रमका प्रमुख अतिथि नेपाली काँग्रेसका नेता तथा पूर्वमन्त्री अर्जुन नरसिंह केसीको बस्नेत लगायत लागायत सामाजिक क्षेत्र, शैक्षिक क्षेत्र, बित्तिय क्षेत्र तथा अन्य क्षेत्रमा अग्रणी भुमिका निर्बाह गर्ने विभिन्न व्यक्तित्वहरु लाइ सम्मान गर्दै समाज सेवाको क्षेत्रमा बस्नेतको काम उदाहरणीय रहेको बताउँनु भएको थियो । जागृति नेपाल क्लबका अध्यक्ष केशबराज दाहालको सभापतित्वमा सम्पन्न उक्र कार्यक्रममा सम्पन्न भएको थियो ।