शुक्रबार, बैशाख ७, २०८१

 युवा अभियन्ताकोटोली  राहत वोकेर मोरङ गए    

काठमाडौं  भाद्र १५ ,   बाढीका कारण डुबानमा परेका मोरङका   बाढीपीडित परिवारलाई राहत वितरण गर्न  आज   सहयोगी हातहरु अगाडी बढाउदै ज्ञानोदय पूर्व विधार्थी समाज नेपाल, जागरुक युथ नेपाल(JYN))का युवा शक्तिका  अभियन्ताहरु   आज 21192918_818442014992144_7080486872958362554_n21270894_818442004992145_7870473870737268717_nत्यसतर्फ गएका  छन । 

यसरी  संकलित आवश्यक खाद्यान्न् औषिधीमुलो लत्ताकपडा लगायतका सामग्री मोरङ क्षेत्रका बाढी पहिरो नागरिकक��� लागि   प्रत्यक्ष रुपमा वितरणगर्ने   उनिहरुको योजना रहेको  छ  ।  यसको लागि    स्थानीय प्रशासन र स्थानीय संघ संस्थाको संयोजन सहित लागि आवश्यक प्रवन्ध मिलाइ त्यसतर्फ  जान लागेको ज्ञानोदय पूर्व विधार्थी समाज नेपालका  सचिव राम महर्जनले  प्रस्थान गर्नुपूर्व जानकारी दिएका छन ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

August 2017
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031