शुक्रबार, बैशाख ७, २०८१

महासंघको छ बुँदे प्रतिवेदन आरोपितलाई सुनपानी छर्केर चोख्याउँने प्रयास : युनियन

काठमाडौ श्रावण २५,  नेपाल प्रेस युनियनले पत्रकार महासंघका केन्द्रीय सदस्य सुरज आचार्यबारेमा सार्वजनिक गरेको छ बुँदे प्रतिवेदन आफ्नो गम्भिर 1336240564ध्यानाकर्षण भएको जनाएको छ । युनियनका महासचिव अजयबाबु सिवाकोटीले मंगलवार जारी जारी विज्ञप्तिमा महासंघले सार्वजनिक गरेको छ बुँदे प्रतिवेदनले आरोपित आचार्यलाई सुनपानी छर्केर चोख्याउँने  प्रयास भएको जनाएको छ ।

त्यस्तै विज्ञप्तिमा महासंघको प्रतिवेदनमा परिस्थितिजन्य कारण र दबाबमा परी ग्यारेजमा कुरा गरेको बताए पनि त्यो के परिस्थिति र दबाब हो भन्ने कुरा नगरी अमूर्त नै राखिएकाले यसमा संलग्नलाई समेत महासंघले उन्मुक्ति दिन खोजेको सहित नेपाली पत्रकारितालाई नै लज्जित बनाउने यो घटनाको निष्पक्ष र स्वतन्त्र छानबिन सहित पत्रकारको आचारसंहिताको अनुगमन गर्ने निकाय प्रेस काउन्सिल नेपाललाई पनि यस विषयमा तत्काल छानबिन गरी सत्यतथ्य बाहिर ल्याउन माग गरेको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

August 2017
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031