बिहिबार, बैशाख १३, २०८१

भरतपुर – १९ मा ७५ प्रतिशत मत खस्यो, साँझबाटै गणना सुरु हुँने

काठमाडौ श्रावण २० , स्थानीय तहको पहिलो चरणको निर्वाचन अन्तर्गत् भरतपुरको वडा नम्बर १९ मा जारी मतदानको क्रममा अविरल  झरीका वावजुद पनि    ७५प्रतिशत प्रतिशत मत खसेको निर्वाचन समितिले जनाएको छ ।  1485144883-election

पहिलो चरणमा भएको निर्वाचनको मतगणना भइरहेको बेला मतपत्र च्यातिए पछि सिर्जना भएको विवादको निरुपण गर्दै सर्वोच्च अदालतले निर्वाचन आयोगले पुनः निर्वाचन गराउने निर्णय सदर गरेपछि आज भरतपुरमा  महानगरपालिकाको वडा नम्बर १९ मा कडा सुरक्षाकाबीच पुन निर्वाचन भएको भएको हो।  भरतपुर महानगरपालिकाको प्रमुखमा माओवादीबाट मेयरकी उम्मेदवार रेणु दाहाल र एमालेका देवि ज्ञवालीकाबीच कडा प्रतिस्पर्धा भइरहेको छ।