बुधबार, बैशाख ५, २०८१

भरतपुर १९ मा २० गते पुनः निर्वाचन हुँने

Captureकाठमाडौं श्रावण १७, गत श्रावण १५ गते सर्वोच्चबाट जारी आदेश पछि भरतपुर महानगरपालिका–१९ मा यही श्रावण २० गते पुनः मतदान हुने भएको छ ।

निर्वाचनको लागि आज बसेको सर्वदलीय बैठकले यस्तो सहमति गरेको मुख्य निर्वाचन कार्यालय चितवनलाइ उदृत गर्दै प्राप्त समाचारमा उल्लेख गरिएको छ ।  त्यस्तै समाचारमा श्रावण १८ बाट भरतपुर १९ मा निर्वाचन मौन अवधि सुरु हुने बताईएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

August 2017
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031