बिहिबार, बैशाख १३, २०८१

प्राधिकरणद्दारा २० प्रतिशत विद्युत महसुल वृद्धिको प्रस्ताव

unnamedकाठमाडौ श्रावण १७, नेपाल विद्युत प्राधिकरणले नयाँ विद्युत महसुल प्रस्ताव गरेको छ । प्राधिकरणले गरेको प्रस्तावमा ११ देखि ४० युनिटसम्म ७ रुपैयाँका दरले महसुल तिर्नुपर्नेछ ।  औद्योगिक ग्राहकले भने हाल तिरेको भन्दा करिब २० प्रतिशत बढी महसुल तिर्नुपर्नेछ । नयाँ महसुल दर लागू गर्नका लागि प्रस्ताव पेस गरिसकेको भए पनि अन्तिम निर्णय हुन बाँकी रहेको खबर आजको नेपाल समाचारपत्रमा प्रकाशित रहेका छ ।