शुक्रबार, चैत्र १६, २०८०

प्रम देउवालाई स्वागत गर्दै भारतीय विदेशमन्त्री स्वराज

नयाँ दिल्ली भाद्र ७, पाँच दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई भारतीय विदेशमन्त्री शुष्मा स्वराजले इन्दीरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत  गदैं ।