बिहिबार, बैशाख १३, २०८१

पूर्व राजा शाह सपरिवारसहित आज थाइल्याण्ड जादै

काठमाडौं श्रावण १८, गत श्रावण ४ गते नियमित चेकचाँजको क्रमम मुटुमा केहि समस्या देखिएका कारण नर्भिक अस्पताल भर्ना भइ नसाको भल्वमा समस्या देखिएपछि नर्भिक इन्टरनेशनल हस्पिटलमा उहाँको सफलतापूर्वक एन्जियोप्लाष्टी गराउँनु भइ अस्पतालको उपचारपछि डिस्चार्ज हुनु भएका पुर्व राजा ज्ञानेन्द्र शाह Anup_20170707_3आज थाइल्याण्ड जादै हुनुहुन्छ ।

पूर्व राजा शाह परिवारसहित थाई एयरवेजको विमानबाट दिउँसो साढे १ बजे थाइल्याण्ड जान लाग्नु भएको सम्वद्ध स्रोतले जनाएके छ । उहाँको साथमा पूर्वरानी कोमल ,नाती नातीनी र र निजी सचिव सागरराज तिमल्सिना तथा केही सहयोगीहरू पनि रहने निर्मल निवासस्रोतले जनाएको छ ।