शुक्रबार, चैत्र १६, २०८०

पूर्णत भूकम्प प्रतिरोधी आवासको लागिअर्थ व्याग प्रविधी

काठमाडौं भाद्र २, गत २०७२ बैशाख १२ को महाभूकमप पछि ग्रामीण एवम् शहरी भेगमा समेत हुँदै आएको पुर्न निर्माणको कार्यका कम लागतमा लागि सहज 4तथा सरल रुपमा सम्पन्न गर्ने गराउँने लक्ष्य सहित Good Earth  Nepal नामक संस्थाले अर्थ व्याग प्रविधीको प्रयोग गर्न सरोकारवाला लाइ सुझाव दिएका छन । हालैमा त्र नेपाल सरकारले समेत स्वीकृत दिएको प्रस्तुत प्रविधीबाट आवास सनर्माण गर्दा सरकाले पिडितका लागि दिएको अनुदान रकम नै प्रयाप्त हुने जनाउ सहित यस प्रविधीवाट निर्माण गरिएको आवास पूर्णत भूकम्प प्रतिरोधी हुने बताएको छ ।

प्रस्तुत प्रविधीमा मुलत _DSC0314माटोलाई पोनिलप्रोपाइनलनमा बन्द गरी रबलको प्रयोग गरी बनाइएको जगका र पर्खा भूकम्पको धक्कालाई थेग्न सक्ने गरी डिजाइन गरिनुको अलावा हलुका प्रविधमा रहने भएको यस किसिमको डिजाइनको जीवन आयु न्यूनतम ५सय वर्षको हुने अनुमान गरिएको छ ।