शुक्रबार, बैशाख ७, २०८१

पत्रकार महासंघमा आचार्य नेतृत्वको प्यानल विजयी

काठमाडौ भाद्र ६,  नेपाल पत्रकार महासंघमा २५ औं महाधिवेशनबाट गोविन्द आचार्य नेतृत्वको प्यानल विजयी भएको छ । नेपाल प्रेस युनियन, प्रेस सेन्टर नेपालसहितका साना दल निकट पत्रकारको गठबन्धनबाट अध्यक्षमा निर्वाचित आचार्यले प्रेस चौतारीका तीर्थ कोइरालालाई १ सय ५ मत अन्तरले पराजित गर्नु 20953010_10210878986263117_3148455474010942353_nभएको हो ।

प्रस्तुत निर्वाचन गठबन्धनबाट अध्यक्षमा निर्वाचित आचार्य प्यानल अन्र्तगत उपत्यका प्रदेशमा भने युनियनका उम्मेदवारलाइ अन्र्तघात सहित पराजित गरिएपनि पदाधिकारीमा भने आचार्य प्यानलका सबै उम्मेदवार विजयी भएका छन् ।

यस kantipurhotline.comको तर्फबाट निर्वाचित हुनु भएका सवैमा   हार्दिक बधाई ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

August 2017
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031