शुक्रबार, बैशाख ७, २०८१

निक्षेनि आयोगले सरकारलाई प्रतिवेदन बुझायो

काठमाडौ भाद्र १४,   गत  श्रावण ५ गतेको मन्त्रिपरिषद बैठकबाट सर्वोच्च अदालतका पूर्वन्यायाधीश कमलनारायण दासको अध्यक्षतामा गठन गरेको निर्वाचन क्षेत्र Kamal-Narayan-Das-21072017072800-1000x0निर्धारण आयोगले प्रधानमन्त्री शेरबहादुर देउवालाइ प्रतिवेदन बुझाएको छ । आयोगको प्रतिवेदनमा संघीय संसद्का लागि १६५ र प्रदेश सभाका लागि ३३० गरी प्रत्यक्षतर्फ कुल ४९५क्षेत्र निर्धारण गरिएको छ ।

प्रतिवेदन अनुसार प्रदेश नं- १ मा २८, २ -३२, ३ – ३३, ४ – १८, ५ – २६, ६ -१२ र ७ नम्बर प्रदेशमा १६ वटा निर्वाचन क्षेत्र रहेका छन   । प्रतिवेदन आज साँझ प्रधानमन्त्री निवास बालुवाटारमा आयोगका अध्यक्ष कमलनारायण दासले बुझाउनुभएको हो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

August 2017
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031