बुधबार, बैशाख १२, २०८१

देवी ज्ञवालीलाइ २०३ मताअन्तरमा पराजित गर्दै भरतपुर महानगरको प्रमुखमा वाजी मार्यो दाहालले

काठमाडौं श्रावण २१ , भरतपुर महानगरपालिकाको प्रमुख पदमा कांग्रेस र माओवादी केन्द्रको गठबन्धनका उम्मेदवार रेणु दाहाल विजयी भएकी छन् ।
Captureशनिबार राति घोषित मतपरिणामअनुसार प्रमुखमा विजयी दाहालले उनका निकटतम् प्रतिस्प्रधी देवी ज्ञवालीलाइ २०३ मताअन्तरमा पराजित गर्दै दाहाल विजयी भएकी हुन । दाहाले ४३ हजार १२७ मत प्राप्त गर्दै गर्दा एमालेका प्रमुख पदका उम्मेदवार देवी ज्ञवालीले ४२ हजार ९२४ मत प्राप्त गरेको पनर्वाचन
आयोगले जनाएको छ ।

त्यस्तै महानगरको उपप्रमुखमा नेपाली कांग्रेसकी उम्मेदवार पार्वती शाह ४७ हजार १९७ मत ल्याएर विजयी भइन् भने उनका निकटतम प्रतिस्प्रधी एमालेकी दिव्या शर्माले ३९ हजार ५२५ मत पाएकी छन् ।