शुक्रबार, बैशाख १४, २०८१

तीनदलको बैठक : प्रदेश र केन्द्रको निर्वाचन एकैदिन गर्न सहमत

काठमाडौ भाद्र १ , मुलुकका प्रमसख तीन दलवीच भएको बैठकमा संविधान संशोधनको विषयलाई टुंगोमा पु¥याउने सहमति सहित आगामी मंसिर १५ गतेभित्र Mao-Congress-Uml-flag-750x336केन्द्र र प्रदेशको निर्वाचन एकै दिन गर्ने सहमति भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बुधवार बसेको तीन दलको बैठकमा नेपाली काँग्रेस, नेकपा (एमाले) र माओवादी केन्द्रले दुवै तहको निर्वाचन एकै दिन गर्नका लागि निर्वाचन आयोगलाई आग्रह गर्ने निर्णय गरेको हो । त्यस्तै बैठकले आयोगसँग यस सम्बन्धमा प्राविधिक र कानुनी विषयमा बिहीबार थप छलफल गर्ने सहमति तय गरेको छ ।