शुक्रबार, बैशाख ७, २०८१

च्वापुफय’ अर्थात हिम आधीको शुभ मुर्हत

काठमाडौं श्रावण २१ , महाजु फाउन्डेसनको व्याननरमा रोजगारीका लागि ल्हासा गएको युवक तथा उसकी नवबिबाहित श्रीमतीवीचको सम्बन्धमा आएको  Anup_20170802_252 Anup_20170802_253 Anup_20170802_254 Anup_20170802_255 Anup_20170802_259 Anup_20170802_260 Anup_20170802_262 Anup_20170802_264तिक्त्तता  सहितको वियोगान्त परिवेशको कथाबस्तुमा केन्द्रीय रहदै प्रदिप खड्गीको निर्देशनमा चार भाषामा निर्माण हुने फिल्म ‘च्वापुफय’ अर्थात हिम आधीको शुक्रवार राजधानीमा एक कार्यक्रमकावीच शुभ मुर्हत गरिएको छ ।

काठमाडौं महानगरपालिकाका मेयर बिद्या सुन्दर शाक्यले उक्त फिल्मको शुभ मुर्हत गर्दै हिम आधी फिल्म नेवारी, नेपाली, अङ्ग्रेजी र चाइनिज भाषामा निर्माण हुनु भनेको आफैमा महत्वपूर्ण विषय भएको बताउँदै फिल्म युनिटलाइ सफलताको लागि शुभकामना दिनु भएको छ । कार्यक्रममा दिईएको जानकारी अनुसार उक्त फिल्मको नाम नेवारी भाषामा ‘च्वापुफय’, नेपाली भाषामा ‘हिम आधी’, अङ्ग्रेजी भाषामा ‘स्नो स्टोर्म’ रहेको जानकारी दिईएको छ ।

फिल्म ५० प्रतिशत काठमाडौं र बाँकी मुस्ताङ र ल्हासामा छायाङ्कन हुनेछ । यस फिल्ममा राजेन्द्र मान शाक्य, आशाकाजी थाकु, सुशिल राजोपाध्याय, पल्पसा डङ्गोल, मन्जु श्रेष्ठ, राजेन्द्र महर्जन, सुरेश महर्जन, श्याम श्रेष्ठ, बिनेश श्रेष्ठ, महेश प्रकाश हडा, गौतम महर्जन लगायतको अभिनय रहने छ भने शंकर महर्जनको छायाङ्कन रहने बताईएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

August 2017
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031