शुक्रबार, बैशाख ७, २०८१

गैरन्यायिक सडक विस्तारको विरोधमा राजधानीमा प्रदर्शन

डोजर आतंक बन्द गर्न नारावाजी

20631448_10207301135445349_1635569773_nप्रदर्शनको क्रममा उपत्यकामा भइरहेको गैरन्यायिक सडक विस्तारको विरोध गर्दै  प्रस्तुत सडक 20623762_10207301135205343_1468993262_nविस्तारले पूर्ख्यौली थातथलोबाट विस्थापित गर्नुको अलावा नागरिकको सम्पत्ति र आवास हक समेत नामेट गरिएको आरोप लगाइको छ ।

त्यस्तै अदालतको फैसला र अन्तरिम आदेशको उल्लंघन गर्दै सडक विस्तारको नाउँमा रैथानेलाई विस्थापित गर्न खोजेको भन्दै धर्ना र जुलुसमा सहभागीहरुले गैरन्यायिक सडक विस्तार बन्द गर्न, उपत्यका विकास प्राधिकरणका आयुक्त भाइकाजी तिवारीको सम्पत्ति छानबिन गर्नुपर्ने लगायतका माग सहित डोजर आतंक बन्द गर्न नारावाजी समेत गरेका थिए ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

August 2017
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031