शुक्रबार, बैशाख ७, २०८१

गुठी संस्थानका शाखा अधिकृत सापकोटा घुसरकम सहित पक्राउ

सब–इन्जिनियर ललनकुमार ३५ हजार घुस लिँदै गर्दाको अवस्थामा पक्राउ

काठमाडौं श्रावण २७,  अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले गुठी संस्थानको शाखा कार्यालय, थापाथलीमा कार्यरत शाखा अधिकृत लेखनाथ सापकोटालाइ रु २ लाख २० हजार घुस रकम लिंदै गर्दाको अवस्थामा घुस रकम सहित पक्राउ गरेको छ ।  शाखा अधिकृत लेखनाथ सापकोटाले  राधानीको

राजधानीको काष्ठमण्डप परिसरमा  रहेका   यहि   एतिहासिक  सिंहसत्तल   भवनको  निर्माण सम्बन्धी कार्यको रनिङ्ग बिल भुक्तानीको  क्रममा   शाखा अधिकृत  सापकोटाले   २ लाख २० हजार घुस रकम लिदै गर्दा पक्राउ परेका  हो ।
(राजधानीको काष्ठमण्डप परिसरमा रहेका यहि एतिहासिक सिंहसत्तल भवनको निर्माण सम्बन्धी कार्यको रनिङ्ग बिल भुक्तानीको क्रममा शाखा अधिकृत सापकोटाले २ लाख २० हजार घुस रकम लिदै गर्दा पक्राउ परेका हो ।)

काष्ठमण्डप परिसरमा  रहेका   एतिहासिक  सिंहसत्तल भवन, निर्माण सम्बन्धी कार्यको रनिङ्ग बिल भुक्तानी गर्ने क्रममा सेवाग्राहीसँग विभिन्न बहानामा घुस र रिसवत माग गरिरहेको भन्ने उजुरीको आधारमा निजलाई नक्सालमा घुस रकम लिंदै गर्दाको अवस्थामा नियन्त्रणमा लिई अनुसन्धान सुरु गरिएको आयोग द्दारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यसैवीच अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय हेटौंडाको टोलीले रौतहट जिल्ला शिक्षा कार्यालयका सब–इन्जिनियर ललनकुमार सिंहलाई सेवाग्राहीसँग रु ३५ हजार घुस लिँदै गर्दाको अवस्थामा पक्राउ गरेको छ । जिल्ला सदरमुकाम गौरको बिपी चोकको एक चिया पसलबाट सव–इन्जिनियर ललनकुमार सिंहलाई सेवाग्राहीसँग रु ३५ हजार घुस लिँदै गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पक्राउ गरेको हो । जिल्लास्थित माधवनारायण गाउँपालिकास्थित श्री माध्यमिक विद्यालय माधोपुरको भवन निर्माणको तेस्रो किस्तावापतको रकम निकासा गराइदिन सवइन्जिनियर सिंहले विद्यालयका पूर्व प्रधानाध्यापक राम यादवसँग रु ३५ हजार घुस रकम लिँदालिँदै अख्तियारको टोलीले पक्राउ गरेको आयोगले जनाएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

August 2017
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031