बिहिबार, बैशाख १३, २०८१

कुन जिल्ला कुन प्रदेशमा ?

Captureकाठमाडौ भाद्र ७ कुन प्रदेशमा कुन जिल्ला ७ प्रदेशमा विभाजित  मुलुकको कुन जिल्ला कुन प्रदेशमा पर्दछ थाहा पाइराखौं ।

प्रदेश नं. १: भोजपुर,धनकुटा , सङ्खुवासभा,सुनसरी ,तेह्रथुम,इलाम, झापा ,पाँचथर ,ताप्लेजुङ्ग ,खोटाङ्ग ,ओखलढुङ्गा ,सोलुखुम्बु ,उदयपुर

प्रदेश नं. २:  धनुषा ,महोत्तरी ,सर्लाही ,बारा ,पर्सा ,रौतहट ,सप्तरी ,सिराहा

प्रदेश नं. ३:  काठमाडौ ,भक्तपुर ,धादिङ्ग ,काभ्रेपलान्चोक ,ललितपुर ,नुवाकोट,रसुवा ,सिन्धुपाल्चोक ,दोलखा ,रामेछाप ,सिन्धुली ,चितवन ,मकवानपुर

प्रदेश नं. ४: बाग्लुङ्ग ,मुस्ताङ्ग, पर्बत ,गोरखा ,कास्की ,लम्जुङ्ग , मनाङ्ग , स्याङ्गजा  ,तनहुँ  ,नवलपरासी

प्रदेश नं. ५: बाँके  ,बर्दिया ,अर्घाखाँची  ,गुल्मी ,कपिलवस्तु ,पाल्पा ,रुपन्देही ,दाङ्ग ,प्युठान ,रोल्पा ,रुकुम

प्रदेश नं. ६: दैलेख ,जाजरकोट ,सुर्खेत  ,डोल्पा  ,हुम्ला ,जुम्ला ,कालिकोट ,मुगु ,सल्यान

प्रदेश नं. ७: बैतडी , डडेलधुरा ,दार्चुला ,कन्चनपुर  ,अछाम ,बझाङ्ग ,बाजुरा ,डोटी ,कैलाली रहेका  छन ।