बिहिबार, चैत्र १५, २०८०

कंकेश्वरी मन्दिर पुनःनिर्माण हुने

काठमाडौ श्रावाण् २५ , २०७२ साल वैशाख १२ गते गएको भूकम्पले क्षतिग्रस्त राजधानीको कामपा वडा न १९ स्थित कंकेश्वरी मन्दिरको पुनःनिर्माणको लागि आज 20729540_1939869629630988_2162020471045850243_nशिलान्यास गरिएको छ ।

धार्मिक एवम् ऐतिहासिक, सांस्कृतिक र पुरातात्विक महत्व वोकेको कंकेश्वरी मन्दिरको स्थानीय क्षेत्रबाट व्यवस्थापिका संसदमा प्रतिनिधीत्व गर्नु हुँने संसद सदस्य एवम् पूर्व उद्योगमन्त्री नवीन्द्रराज जोशीले गर्नु भएको हो ।

पुरातत्व विभागको सहयोगमा पुनःनिर्माण हुन लागेको उक्त मन्दिरको पुनःनिर्माणको लागि रु ३ करोड १२ लाखको प्रारम्भिक लागत अनुमान रहेको बताईएको छ ।