बिहिबार, बैशाख १३, २०८१

एसईई परीक्षामा उटकृष्ट नतिजा प्राप्त गर्ने छात्र तथा छात्रा सम्मानीत

Anup_20170805_252 Anup_20170805_256 Anup_20170805_257 Anup_20170805_258 Anup_20170805_259 Anup_20170805_260 Anup_20170805_261 Anup_20170805_262 Anup_20170805_263 Anup_20170805_266 Anup_20170805_268 Anup_20170805_269काठमाडौं श्रावण २१ ,  कामपा वडा न . २१ स्थित बाकुननि पुच, यंगालद्दारा सो क्षेत्रबाट वर्ष ०७३ को माध्यमिक शिक्षा परीक्षा एसईई अर्थात रुपान्तरित एलएलसी परीक्षामा उटकृष्ट नतिजा प्राप्त गर्ने छात्र तथा छात्राहरुलाइ सम्मान गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथी काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले  सम्मान कार्यक्रमलाइ सम्बोधन गर्दै एसईई शिक्षा उतिर्ण विधार्थीको भावी शैक्षिक भविष्य थप उज्जवल होस भन्ने अभिप्रेरणा प्रदान गर्नु भएको थियो  ।

आज सम्मानीत हुने छात्र तथा छात्राहरु क्रमस सनिस महर्जन ,विवेक महर्जन,रोजन कपाली,सन्देस हर्ष शाक्य,रीतिसा महर्जन,निभेस, राजभण्डारी ,श्रृति अमात्य,श्रृति रंजित रहेका छन ।

त्यस्तै कार्यक्रमका सहभागी  कामपा २१ वडा अध्यक्ष चुडामणी बज्राचार्य, हनुमाढोका दरवार समितिका  प्रमुख  उदय पसः खललगायतका वक्ताले पनि सम्मानीत विधार्थीहरुको उज्जवल भविष्यकालागि शुभकामना आव्यिक्त गर्नु भएको थियो ।