सोमवार, असार ९, २०७६
फोटो फिचर स्थानीय समाचार

राजधानीमा हलि नेवा:गुथीको वृहत महिला भेला

काठमाडौं श्रावण २८,  हलि नेवा: गुथी अन्र्तगतका महिला समुहको आज राजधानीमा वृहत महिला भेलाको आयोजन गरेको छ ।

20806817_1680538385291970_1752092929_oकाठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यको प्रमुख आतिथ्यताम सम्पन्न उक्त भेलामा स्थानीय निकायको निर्वाचन पछि जनप्रतिनिधीहरुको सहकार्यमा शिक्षा स्वास्थ्य र वातावरणको क्षेत्रमा महिला सहभागितको लागि अपनाइनुपर्ने उपाइको सवालमा वृहत छलफल गर्दै आवश्यक नितिगत निर्णग गर्ने तयारी रहको समुहकी अध्यक्ष विद्या श्रेष्ठले जानकारी दिनु भएको छ ।

20839800_1680537251958750_697837746_oत्यस्तै कार्यक्रमलाइ सम्बोधन गर्दै कामपा प्रमुख शाक्यले भेलाबाट पारित नितिगत निर्णय कार्यान्वयनका लागि कामपाले सक्दो सहयोग गर्ने बताउँनु भएको थियो । भेलामा आआफ्नो परम्परागत भेषभुसा सजिदै विभिन्न संघसंस्थाको प्रतिनिधीत्व सहित करिव ५सय महिलाको सहभागीता रहेको थियो ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका आर्कार्इभहरू

August 2017
S M T W T F S
« Jul   Sep »
 12345
6789101112
13141516171819
20212223242526
2728293031