बिहिबार, चैत्र १६, २०७९

मिसा पुचःलाइ आर्थिक सवलिकरण तर्फ उन्मुख हुन मेयर शाक्यको सुझाव

कान्तिपुर हटलाईनका फोटो पत्रकार डंगोल सम्मानीत

HyumatDSC_0340��ाठमाडौं भाद्र ३,  ह्यूमत मिसा पुचःको छैठौं वार्षिकोत्सव तथा सहयोगी हातहरुलाई सम्मान कार्यक्रम शुक्रवार एक समारोहबिच पचली भैरब मन्दिर परिसरमा सम्पन्न भएको छ ।  कार्यक्रम लाइ सम्बोधन गर्दै का.म.पा.का मेयर HyumatDSC_0335विद्यासुन्दर शाक्यले धर्म र संस्कृतिका पर्यायवाची ह्यूमत मिसा पुचः लाइ रथ तानेर आनन्द लिने मात्र होइन अब देशलाई पनि उन्नतितिर लाने सपना देख्नु आग्रह गर्दै आर्थिक सवलिकरण सहित नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरणको लागि सक्षम बनाउनु पर्ने कुरामा जोड दिनुभएको छ । त्यस्तै उहाँले राम्रा कार्यक्रमको लागि महानगर सहयोग गर्न सदैव प्रतिवद्ध रहेको जनाउ सहित संस्थाको समृद्धिको कामना गर्नु भएको थियो ।

पुचका अध्यक्ष ज्ञानीशोभा महर्जनको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा कुमार,कुमारी पूजामा मात्र संस्थालाइ सिमित नराखी आर्थिक HyumatDSC_0350शशक्तिकरण, नेतृत्व विकासमा प्रगति गर्न सकोस् भन्ने आफ्नो शुभेच्छा सहित वडाध्यक्ष विकास डंगोल, ज्यापु महागुथि महिला बिभागका प्रमुख नानिहेरा महर्जन, का.म.पा. स्वास्थय विभागका प्रमुख हरिकुमार श्रेष्ठ , हनुमान ढोका संरक्षण समितिका प्रमुख उदय पसखल लगायतले शुभकामना अभिव्यक्त गर्नु भएको थियो। त्यस्तै कार्यक्रममा सहयोगी हातहरुलाई सम्मान गर्ने क्रममा यस कान्तिपुर हटलाईनका फोटो पत्रकार शरण डंगोल तथा स्वतन्त्र फोटो पत्रकार रेखा शाक्यलाई पनि सम्मान गरेको थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

August 2017
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031