शुक्रबार, चैत्र १७, २०७९

पचली भैरव जात्रा व्यवस्थापनका लागि परामर्श

काठमाडौ श्रावण २९, शनिबार राजधानीमा पचली भैरव जात्रा व्यवस्थापन समितिको आयोजनामा धन्यवाद ज्ञापन तथा छलफल तथा परामर्श कार्यक्रमको आयोजना गरिएको छ ।
pachali bhairav DSC_0285कार्यक्रममा कामपा वडा १२ वडाध्यक्ष परम्परागत एव्म एतिहासिक जात्रा पर्व सञ्चालनको लागि आवश्यक कार्ययोजना तय गर्दै प्राप्त वजेटबाट जात्रापर्वको कार्यक्रम संचालन गर्ने बताउनु भएको छ ।
त्यस्तै कामपा���ा प्रमुख विद्यासुन्दर शाक्यले कामपा वडा न १२ मा विगत दुई वर्षदेखि जात्रापर्वको लागि विनियोजित बजेटबाट पूर्ण काम हुन नसकेको भन्दै आम्रो मौलिकता र पहिचान वोकेको जात्रा पर्व सञ्चालनको लागि आवश्यक सहयोग गर्ने जनाउ दिदै जात्रा पर्वलाइ थप मौलिक बनाउँन सरोकारवालाहरुलाइ आग्रह गर्नु भएको छ ।   त्यस्तै जात्रा व्यवस्थापन समितिका अध्यक्ष बालकृष्ण महर्जनले जात्राको प्रभावकारी व्यवस्थापनका लागि आवश्यक छलफल सहित कार्ययोजना बनाइने प्रतिवद्धता अभिव्यक्त गर्नु भएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

August 2017
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031