बिहिबार, बैशाख १३, २०८१

NGO र मिडियाको भूमिका पारस्परिक हुनु पर्नेमा जोड

20401050_10207251253238325_1545195427_n 20401104_10207251253278326_1776519162_n 20403467_10207251253198324_1208179630_n काठमाडौं श्रावण    ११ , Media Advocacy Group म्यागले आज राजधानीमा Civil Socity : Mutual Accountability project अन्र्तगत cross perception of CSOs & Media विषयक अन्र्तक्रिया कार्यक्रमको आयोजना गरेका छन  ।

उक्त अन्र्तक्रियामा सहभागी    नागरिक समाज र मिडियाका  अगुवा वक्ताहरुले NGO र मिडियावीच एकले अर्कोलाइ हेर्ने दृष्किोणमा रहेको सामिप्यताको अभावका कारण विस्वासको संकट रहेको निष्कर्ष पहिल्याएका छन ।

 त्यस्तै मिडिया र NGO वीच पारदर्शिता र जवाफ देहिता सहितको कार्य सम्पादन हुनसके अपेक्षित परिणाम प्राप्त् हुनुको अलावा दिगो विकासको अवधारणाको कार्यान्यनमा समेत सघाउ पुग्ने र यसको लागि पारदर्शिता सहितको विस्वासको वातावरण बनाइनु पर्नेमा सरोकार वालाहरुले जोड दिएका छन ।