शनिबार, बैशाख ८, २०८१

५ लाख घुस लिने अनुसन्धान अधिकृतविरुद्ध मुद्दा दायर

काठमाडौ श्रावण १,  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व अनुसन्धान विभाग मध्यपश्चिमाञ्चल तथा सुदूरपश्चिमाञ्चल क्षेत्रीय कार्यालय, कोहलपुरका anup_20160320_98अनुसन्धान अधिकृत र कम्प्युटर अधिकृतविरुद्ध विशेष अदालतमा आज मुद्दा दायर गरेको छ
आयोगका अनुसार अनुसन्धान अधिकृत भीमप्रसाद घिमिरे र कम्प्युटर अधिकृत गोविन्दबहादुर शाहीले कर निर्धारणको क्रममा सेवाग्राहीसँगरु ५ लाख ७० हजार घुस केही दिन पहिले पक्राउ गरेको थियो ।