बुधबार, बैशाख १२, २०८१

३७ मतान्तरमा सासूसंग बुहारी पराजित

काठमाडौ आषाढ १७,  स्थानीय तहको दोस्रो चरणको निर्वाचन अन्र्तगत इलामको सन्दकपुर गाउँपालिका–१ दलित महिला सदस्यमा सासूले बुहारीलाई ilam_districtपराजित गरेकी छिन् । एकाघरका सासू–बुहारीको चुनावी प्रतिस्पर्धामा सासूले चुनाव जितेकी आजको नयाँ पत्रिकामा समाचार प्रकाशित रहेको छ । एमालेको तर्फबाट उम्मेदवार बनेकी ६२ वर्षीया सासू दिलमाया कमिनीले माओवादीबाट उम्मेदवार बनेकी २८ वर्षीया कान्छी बुहारी सीतादेवी विश्वकर्मालाई पराजित गरेकी हुन्