शुक्रबार, चैत्र १६, २०८०

३३ बर्षीय बाबुले गरे १४ बर्षकी छोरीलाई बलात्कार

Captureकाठमाडौं श्रावण १२ , बाँकेका एक ब्यक्तिले छोरीलाई बलात्कार गरेका छन् । श्रीमती माईती गएको बेलामा ३३ बर्षीय बाबुले १४ बर्षकी छोरीलाई बलात्कार गरेका हुन् ।  गाँजाको सुरमा छोरीलाई बलात्कार गरेको अभियुक्तले स्वीकार गरेका छन् । एक अस्पतालमा काम गर्ने श्रीमती काम गरेर छोरासहित माईती गएको मौका पारेर उनले छोरीलाई बलात्कार गरेको अवर आजको नेपाल समाचारपत्रमा प्रकाशित रहेको छ ।