बुधबार, बैशाख १२, २०८१

सरकारको मुख्य सचिवमा क्षेत्री नियुक्त

काठमाडौ आषाढ २९,   आज बसेको मन्त्रिपरिषद्को बैठकले सरकारको मुख्य सचिवमा सहकारी तथा गरिबी निवारण मन्त्रालयका  वरिष्ठताका pm-office-11012017102857-600x0आधारमा राजेन्द्रकिशोर क्षेत्रीलाई नियुक्त गरेको छ ।
त्यस्तै बैठकले विद्यालय क्षेत्र विकास कार्यक्रमका लागि फिनल्याण्ड र जापान सरकारबाट प्राप्त हुने अनुदान सहायतालाई स्वीकार गर्ने निर्णय गरेको अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बैठक पछि जानकारी दिनुभएको छ ।