शुक्रबार, बैशाख ७, २०८१

समाचार सङकलन कि झम्टाझम्टी ?

अनुप प्रधान/ आषाढ २३ , पूर्व राजा ज्ञानेन्द्र शाहको शुक्रबार ७१ औं जन्मदिनको अवसरमा निर्मल निवासमा आयोजित कार्यक्रमको समाचार संकलनका लागि Anup_20170707_12पुगेका विभिन्न सञ्चारमाध्यका प्रतिनिधिहरुको हर्कत देख्दा आफैमा उदेक एवम् अर्मयादित भएको सहजै वोध गर्न सकिन्छ ।

पूर्वराजा ज्ञानेन्द्रले आफ्नो जन्मोत्सवको अवसरमा सञ्चारमाध्यमलाइ दिएको अभिव्यक्ति आ-आफ्ना सञ्चारमाध्यका लागि कैद गर्ने नाममा सञ्चारकर्मी जसरी प्रस्तुत भए त्यो क्षण हेर्दा समाचार संकलन नभइ झम्टाझम्टीको क्षण जस्तो आभाष हुन्छ ।

यसअर्थ यस्ता कार्यक्रमको आयोजना गर्दा कमसमेकम व्यवस्थापन समिति र स्वयम सञ्चारकर्मी समेतले सजग र सचेत हुँने हो भने कार्यक्रमको गरिमा एवम् रौनकता वृद्धि हुनुको अलावा संञ्चारकर्मीको गरिमा समेत बढ्ने सवालमा कसैको दुइ मत हुन्न भन्ने जनजनले बताएका छन ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु