शुक्रबार, बैशाख ७, २०८१

विवेकशील नेपाली र साझा पार्टीबीच विधिवत एकाकार

काठमाडौं श्रावण ११,   काठमाडौं श्रावण  ११ , उज्वल थापा   नेतृत्वको   विवेकशील नेपाली पार्टी   र रविन्द्र मिश्र नेतृत्वको  साझा पार्टीबीच आज विधिवत  एकता भएको  छ ।  राजधानीमा  पत्रकार सम्मेलनको  आयोजना गर्दै  औपचारिक एकताको घोषणा गरिPको  यि र्दु पार्टीको एकता पछि     पार्टीको नाम विवेकशील साझा पार्टी राखिएको छ ।rabindra---ujawal

पार्टी एकता घोषणासभामा बोल्दै रवीन्द्र मिश्र, उज्वल थापा, किशोर थापाले मुलुकको वैकल्पिक राजनीतिक शक्ति निर्माणका आफुहरुवीच एकाकारको आवश्यकता महसुस गर्दै एकता पछि अरु दलका नेता जसरी पद, प्रतिष्ठामा नभुली मुलुक समृद्धिको दिशामा एकढिक्का भएर अगाडि बढ्ने बताएक छन ।  एकता पछि दुवै पार्टीबाट १७, १७ गरी ३४ जनाको केन्द्रीय समिति समेत घोषणा गर्दै पार्टीलाइ सामूहिक नेतृत्वमा सञ्चालन  गरिने र यसको लागि रवीन्द्र मिश्र र उज्वल थापा पार्टीको सहसंयोजक तोकिएका छन् ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु