शुक्रबार, बैशाख ७, २०८१

विद्यालयहाताबाट अपहरित बालक चौधरीको सकुशल उद्धार

kidnap-061211aकाठमाडौ श्रावण १६ ,   केहिदिन अघि  अपहरणमा परेका  राजधानीको क्षत्रपाटीस्थित सरस्वती माविमा U.k.gमा अध्ययनरत पाँच वर्षीय बालक विशाल चौधरीलाई प्रहरीले आज सकुशल उद्धार गरेको छ । वालक चौधरी विद्यालयबाट घर फर्कने समयमा अपहरणमा परेका थिए ।
महानगरीय अपराध अनुसन्धान महाशाखा र जिल्ला प्रहरी कार्यालयको टोलीले आज बिहान काँडाघारीबाट उद्धार गरेको जानकारी दिदै महाशाखाले उद्धारस्थलबाट टोली आइसकेपछि विस्तृत विवरण सार्वजनिक गरिने बताए । प्रहरीले घटनाको अनुसन्धानका क्रममा एकजनालाई नियन्त्रणमा लिएको जनाएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु