बुधबार, बैशाख १२, २०८१

राप्रपाले सरकारलाइ दिदै आएको समर्थन फिर्ता लिने

काठमाडौं श्रावण १२ , प्रधानमन्त्री देउवा सरकारको बुधवार भएको विस्तारमा राप्रपा नपरेपछि  imagesप्रम देउवा नेतृत्वको सरकारमा सहभागिताका लगायतका विषयमा सत्तारुढ दलहरूसँग छलफल गर्न महामन्त्री जयन्त चन्दको नेतृत्वमा गठन गरिएको वार्ता समिति समेत बुधवारनै  भंग गरेको छ ।

 त्यस्तै   राष्ट्रिय प्रजातन्त्र पार्टीले अब सरकारमा जाने कुनै गुन्जायस नभएको जनाउँदै राप्रपाले सरकारलाई दिदै आएको समर्थनका सवालमा पार्टीभित्र छलफल हुने  र छलफलबाट प्राप्त निष्कर्ष अनुरुपको निर्णय राप्रपाले गर्ने तयारी गरेको छ ।  यद्यपी संविधान संशोधनको पक्षमा भने राप्रपा दृढ रहेको सम्वद्ध स्रोतले जनाएको छ ।