बिहिबार, चैत्र १५, २०८०

राप्रपाको वार्ता समिति भंग

काठमाडौ श्रावाण ११,  राष्ट्रिय प्रजातन्त्र पार्टीले आज एक विज्ञप्ति जारी प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारसँग सरकार गठनलगायतका विषयमा वार्ता imagesगर्र्ने गरि महामन्त्री जयन्त चन्दको नेतृत्वमा गठन गरिएको वार्ता समिति भंग गरेको जनाएको छ ।

विज्ञप्तिमा प्रधानमन्त्री देउवाले आज विस्तार गर्नु भएको मन्त्रिपरिषदमा राप्रपालाई समावेस नगरेपछि वार्ता समितिको कुनै आवश्यकता नभएको ठहर सहित समिति भंग गरिएको बताईएको छ ।