शुक्रबार, बैशाख ७, २०८१

राजनीतिक दलका नेताहरुलाई देश जोगाउनतर्फ अग्रसर हुन पूर्वराजा ज्ञानेन्द्रको आग्रह

काठमाडौं आषाढ २३ , पूर्वराजा ज्ञानेन्द्र शाहले पुर्खाले जोडेको र जोगाएको देश सुरक्षित हुनेमा चिन्ता ब्यक्त गर्दै राजनीतिक दलका नेताहरुलाई देश जोगाउनतर्फ 19668088_1705074406461695_466405070_nअग्रसर हुन आग्रह गरेका छन् ।  आफ्नो ७१ औं जन्मोत्सवको क्रममा निर्मल निवासमा नागरिक स्तरबाट डा।रामभक्त विवी ठाकुरको संयोजकत्वमा गठित शुभ जन्मोत्सव नागरिक मुल समाहरो समिति लगायतका अन्य विभिन्न संघ संस्था त्यस्तैगरि पूर्वमन्त्रीहरु, प्रहरीका पूर्व अधिकृत लगायत असख्य सर्वसाधारणको शुभकामना ग्रहण गर्दै उहाँले पूविर्य दर्शनले विश्वलाइ आकर्षित गरिरहेको वेलामा हामी भने कस्तुरी हराएको मृग झै शुन्यतामा हराइरहनु भन्दा क्रियाशील उर्जा वोकर अगाडि बढ्नु पर्नेमा जोड दिनु भएको छ ।

त्यस्तै उहाँले नेपाली हामी रहुँला कहाँ नेपाललै नरहे भन्ने सारभूत सूत्रको स्मरण सहित राष्ट्र, राष्ट्रिय एकता रअखण्डता , सार्वभौमिकता सहित वेरोजगार र निरासा सहित बढ्दो युवा शक्तिको विदेश पलायन हुँने प्रवृतिलाइ रोक्दै देशमानै गरि खाने वातावरण सिर्जना गर्नुपर्नेमा सवैको ध्यानाकर्षण गराउँदै यसको लागि सबै नेपाली एकजुट हुन पनि अपील गर्नु भएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु