बुधबार, बैशाख १२, २०८१

यात्रु वाहक बस दुर्घटना, दुईको मृत्यु २८ घाइते

काठमाडौ आषाढ २५ , दाङको घोराहीबाट रुकुम खलङ्गाका लागि छुटेको ना ४ ख ५७५४ नंको बस आज बिहान तिव्र गतिका कारण अनियन्त्रित भइ त्रिवेणीस्थित accidantसल्लेखोला नजिकैको सडकमा दुर्घटनाहुँदा २ जनाको हुँनुको अलावा बसमा सवार २८ जना यात्रु घाइते भएका छन् ।

घाइते चार जनाको अवस्था गम्भीर रहेको जनाउँदै प्रहरीले बस दुर्घटनापरि मृत्यु हुनको सनाखत हु��� नसकेका जनाउँदै घाइतेहरु मध्ये गम्भीर घाइतेलाइ नेपालगञ्ज रिफर गरिएको र अन्यको जिल्ला अस्पताल खलङ्गा र विभिन्न स्वास्थ्य संस्थामा उपचार भइरहेको जनाएको छ ।