बिहिबार, बैशाख १३, २०८१

यस्तो छ पूजाको राडोको घडी र प्राडोको गाडी

काठमाडौं श्रावण १३, पछिल्लो समयमा तीज गितमा देखिएका बिकृति र बिसंगतीको अन्त्य गर्न भन्दै चर्चित गायिका पूजा पुरीको तिजको कोशेली राडोको घडी Captureसार्बजनिक भएको छ।  म्युजिक प्रालिले बजारमा ल्याएको प्रस्तुत गीतमा भगीरथको शब्द संकलन र स्वर पुरा पुरी र भगीरथ चलाऊनेको सयुत्तल आजाव रहेको छ । प्रकाश भट्टको निर्देशन एवमे बिष्णु शर्माको सम्पादन रहेको यस भिडिायोमा जेम्श बिसी र रेश्मा तामाङले अभिनय गरेका छन् ।