मङ्लबार, बैशाख ४, २०८१

मन्त्रीपरिषद बैठक: पूर्व न्यायाधीश दासको संयोजकत्वमा ५ सदस्यीय निर्वाचन क्षेत्र निर्धारण आयोग गठन

काठमाडौं श्रावण ५, मन्त्रीपरिषदको आज बसेको बैठकले सर्वोच्च अदालतका पूर्व न्यायाधीश कमलनारायण दासको संयोजकत्वमा ५ सदस्यीय निर्वाचन क्षेत्र pm-office-11012017102857-600x0निर्धारण आयोग गठन गरेको छ ।  गठित आयोगको सदस्यहरुमा माधव अधिकारी, विश्वकल्याण पराजुली, गणेशराज कार्की र योगेन्द्र शर्मा पौडेल रहेको जानकारी बैठक पछि सरकारका अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनु भएको छ ।

 अर्थमन्त्री कार्कीले  अनुसार   आयोगलाई २१ दिनको कार्यादेश दिईएको   र  आजको  बैठकले  तत्कालीन मुख्य सचिव डा सोमलाल सुवेदीको राजिनामा पनि स्विकृत गरेको बताउँनु भएको छ ।